FAQs Complain Problems

संक्षिप्त परिचय

बझाङ जिल्ला सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल पर्ने हिमाली जिल्ला हो । जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा बैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी र डोटी जिल्ला पर्दछन् । जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ । जिल्लाको भूगोल २९ ड्रिग्री २९ मिनेट उत्तर देखि ३० ड्रिग्री ९ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४६ मिनेट पूर्वदेखि ८१ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । समुन्द्री सतहबाट ९१५ मिटर देउरादेखि ७०३१ मिटर अग्लो हिमाल साइपालसम्मको उचाईमा जिल्लाको भूगोल अवस्थित छ । राजनैतिक एवं प्रशासनिक विभाजनलाई हेर्दा जिल्लामा २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुर तोकिएको छ भने चैनपुरको प्रशासनिक एवं व्यपारिक केन्द्र पूर्व र दक्षिणमा सेती र पश्चिममा बाउलीगाडबाट घेरिएको अवस्थामा प्राय द्धिपको स्वरुपमा रहेको यस जिल्लामा साविकका ४७ वटा गाउँ विकास समितिहरू थिए भने संघीयतापछि १२ वटा स्थानीय तह बनेका छन् । जसमा १० गाउँपालिका र २ नगरपालिका छन् । यसैगरी यस सुर्मा गाउँपालिकामा जम्मा वडा सख्या ५ वटा छन् । सुर्मा गाउँपालिकाको जम्मा क्षेत्रफल २७०.८ (वर्ग कि.मि.) रहेको छ भने जनसंख्या २०७८ का अनुसार ९०२२ रहेको छ । सुर्मा गाउँपालिका दुई वटा वडाहरू मिलेर बनेको हो । यस गाउँपालिकामा साविकका सुर्मा र दौलिचौर गाउँ विकास समिति थिए ।

लिसा सम्बन्धि सूचना

दस्तावेज: 

बार्षिक समीक्षा आ.व ०७५.०७६

दस्तावेज: 

राहत वितरण अभिलेख

क्रिसी बिकाश शाखा

बार्षिक प्रगती प्रतिवेदन ०७६.७७

दस्तावेज: 

बजेट बिबरण तथा याेजनाहरू आर्थिक बर्ष ०७६।०७७

दस्तावेज: 

सूचना तथा समाचार

Pages

//